budka-damdinsuren-UZ4x1O4IXz4-unsplash
विचार / ब्लग

स्वतन्त्र——————–(कथा)

‘तिमीहरुले सत्यलाई चिन्नेछौ र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ । (यूहन्ना ८:३२) सुरुमा सरसर्ती बाइबल पढ्दा यो वचन त्यति राम्ररी बुझेकी थिइनँ, सतही पारामा मात्र बुझेकी थिएँ किनकि म, मेरो परिवार प्रभुमा आएदेखि नै स्वतन्त्र भएको थियो । केबाट स्वतन्त्र भन्दा ‘धामी-झाँक्रीका अनेक टन्टादेखि’ स्वतन्त्र । पहिलोपल्ट चर्च जाँदा एकदम नौलो र रोमान्चक अनुभूति भयो । […]

h-shaw-UhOIDLhhIcI-unsplash
विचार / ब्लग

हिरो —————————-(कथा)

उसने तो एक मन्जिल छु लिया, मैं तो बस युंही देखता रह गया । सपना तो मैने भी देखी थी , लेकिन नाजाने कबसे, मैं तो सोता ही रह गया ।…… हामी बुडाबुडीको कोरोना पोजिटिव निस्केपछि आज अस्पताल बसेको दोस्रो दिन, हिजैदेखि गिदीमा अनेक कुरा खेल्दै थिए । आज बिहानैदेखि भने हिरोलाई सम्झेर माथिको मुक्तक […]

120640481_338501934044661_6173910579647153461_n
समाचार

बिनोद याख्खाको निर्देशन तथा छायांकन मा इसाई जगतकै ऎतिहासिक म्युजिक भिडियो (बादलपारी) सार्वजानिक

१७ असोज, काठमाण्डौ। पछिल्लो समय नेपाली इसाई साङ्गितिक क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आईरहेका छन् । यसै सन्दर्भमा बिनोद याक्खाको उत्कृष्ट निर्देशन तथा छायांकन र चर्चित गायिका लिडिया राई को स्वरमा (बादलपारी देश) नामक म्युजिक भिडियो आज शनिबार विहान ७ : ३० बजे रिलिज भएको छ । गितमा चर्चित सर्जक किरण […]

Screenshot (58)
समाचार

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १३ औं राष्ट्रिय भेला भव्य रुपमा सम्पन्न

११ असोज, काठमाण्डौ। “हाम्रो अभियान, नेपाली खीष्टियन समुदायको स्वाभिमान र पहिचान’ भन्ने मुल नाराका साथ मिति २०७७ साल असोज ११ गते का दिन नया प्रविधि भर्चुअल जुम एप को माध्यमबाट राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको १३ औं राष्ट्रिय भेला काठमाण्डौबाट संचालन भई भव्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा महासंघका सम्पूर्ण पदाधिकारी, आवद्ध सदस्यहरु, तथा विश्वभरबाट […]

LRM_EXPORT_20200515_151539
समाचार

नाकामा सेनाको सुरक्षा सहित भोलिदेखि उपत्यकामा निषेधाज्ञा केहि खुकुलो

२४ भदौ, काठमाडौं । गत ३ हप्ता देखि कडा गरिएको निषेधाज्ञा भोलि देखि केहि खुकुलो हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रका मेयरहरुले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका छन्। यसैगरी १६ सिटको क्षमता भन्दा माथि को यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न समेत सुझाव दिएका छन्, जुन निजि सवारी साधनमा समेत लागु हुनेछ। तर […]

swapnil-dwivedi-w46tRF64qNc-unsplash (1)
दैनिक उपासना

तपाईंको वरदानलाई प्रयोग गर्नुहोस् ।

शालोम नेपाल – परमेश्वोरले तपाइँलाई प्रदान गर्नुभएको वरदानसँग तपाइँ के गर्दै हुनुहुन्छ? के तपाईं त्यसलाई प्रयोगमा ल्याउदै हुनुहुन्छ वा तपाईं डरमा रही पाएको वरदानलाई लुकाउँदै हुनुहुन्छ? जब हामी येशूसामु खडा हुन्छौं तब हामी सबैले आ-आफ्नो जीवनको लेखा दिनुपर्ने हुन्छ । त्यो समय यदि हामि ‘स्‍याबास असल नोकर, भन्ने शब्द परमेश्वोरको मुखबाट सुन्न चाहन्छौं भने आफ्नो […]

gimire
समाचार

अब माधव प्रसाद घिमिरेको सम्झना मात्र

शालोम नेपाल – केहि बेर अघि मात्र राष्ट्रकवि माधव प्रसाद घिमिरेको आफ्नै निवासमा १०१ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोेतले जनाएको छ। वि सं १९७६ असोज ७ गते साहित्यकार घिमिरेको जन्म लम्जुङ्ग जिल्लाको प्रस्तुन गाउमा भएको थियो। उनि नेपालि इतिहासमा स्वच्छन्दवादी शैलीको नवमन्जरी, घामपानी जस्ता थुप्रै चर्चित कविता संग्रहको कारण परिचित छन्। उनले लेखेका नेपालि […]

LRM_EXPORT_20200816_094300
समाचार

मनोरम दृश्य सहित पहिलो पटक ख्रीष्टीयन म्युजिक भिडियो सार्वजानिक

ओखलढुङ्गा जिल्ला खिजीदेम्वा गाउपालिका वडा नं.–१, मा स्थानीय स्तरमा छायाँकन र सम्पादन सम्पन्न गरी सु-समाचारीय ख्रीष्टीयन म्युजिक भिडियो सार्वजनिक गरीएको छ । ओखलढुङ्गा जिल्लाको अति नै विकट मानिने रगनी र पोकलीको केही मनोरम दृष्यहरु कैद गरी छायाँकन गरीएको मेरो गीतको भाकालाई …नामक गीतको म्युजिक भिडियो रगनी शालोम ए.जी. मण्डलीमा एक भेलाको साथमा प्रिमियर सो गरि […]

117444343_840830306451650_7068478443540566263_n (1)
समाचार

समाधिस्थलको लागि जग्गा उपलब्ध

बलेफी , सिन्धुपाल्चोक २६ साउन । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका भित्र रहेका ख्रीष्टियन समुदायको लागि भनेर मृत्यु पछिको दफनकार्य गर्न सिन्धु ईसाइ केन्द्रको पहलमा जग्गा उपलब्ध भएको हो। मृत्यु पछि दफन गर्न ख्रीष्टियन भएकै कारण धेरै सतावट खेप्नु पर्ने र ख्रीष्टियनहरुलाई राज्यले गलत तरिकाले हेरेको गुनासो गरिरहदा र लामो समयको प्रार्थना र स्थानीय सरकारसगको निरन्तर […]

element5-digital-T9CXBZLUvic-unsplash
दैनिक उपासना

परमेश्वोरले तपाईंलाई चुन्‍नुभयो।

शालोम नेपाल – के तपाइँ कहिल्यै खेल खेल्नको लागि अन्तिम विकल्पमा छानिनु भएको छ? के तपाईं साथीहरूले गरिरहेको गतिविधिबाट एक्लिनु भएको छ ?  हामी सबैलाई छनौट हुदा र नगरिदाको पिडा थाहा छ। यो एक प्रकारको घाउ हो जुन निको हुन केहि समय लाग्छ । येशू ख्रीष्टको सन्दर्भमा त्यस्तो होइन। संसारको जग बसाउनु भन्दा पहिले परमेश्वरले […]