LRM_EXPORT_20200515_151712
Trending समाचार

सरकारद्वारा लकडाउन अन्त्यको घोषणा

शालोम नेपाल – कोरोन भाइरस COVID 19 को कारण सरकारले चैत ११ गतेदेखि ‘संक्रमण रोकथाम तथा नियन्त्रण’ गर्न लकडाउन गरेको थियो । पटक पटक म्याद थप गरे पनि लकडाउनको संरचना परिवर्तन गरि आएको नेपाल सरकारले हिजो बसेको मन्त्रिपरिषद्को वैठकले जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र […]

LRM_EXPORT_20200515_151630
Trending समाचार

नेपालमा रहेको जारि लकडाउन अझै लम्बिने !

शालोम नेपाल – नेपालमा रहेको जारि लकडाउन अझै लम्बिने भएको छ । यस विषयमा सरकारले आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने भएको छ। बिगतमा भएको लकडाउन साउन ७ सम्मका लागि रहेको र उक्त लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि लकडाउनको ढाँचा भने केहीमात्रामा परिवर्तन हुनेछ । विगतमा भैरहेको भन्दा लकडाउन केही मात्रामा अझै खुकुलो बनाइने सरकारी […]

106462861_2634988900151213_2285619700934129512_n
Trending समाचार

पा. केशब आचार्य धराैटीमा रिहाई

शालोम नेपाल – कास्की जिल्ला अदालतबाट गत बैशाख ३१ धराैटीमा रिहाई हुने बित्तिकै पुन : जिल्ला प्रहरी कार्यालय डाेल्पाले प्रहरी प्रतिबेदन तयार गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डाेल्पा लगिएका पास्टर केशब आचार्य अनुसन्धान पश्चात् पेस गरेकाे बयान र उहाँकाे माेबाईल फाेन भित्र रहेकाे फाेटाे र भिडियाेको आधारमा धर्म परिबर्तन सम्बन्धि अदालतमा मुद्दा दर्ता भएको […]

sona
Trending समाचार

एक हप्तामै बन्यो वृद्द आमा बुवाको घर – सोनाली पुन मगर

दाङ्ग – विश्वोमा खडगिरहेको विषम परिस्थितिमा पनि आफ्नो ज्यानलाइ जोखिम मा राख्दै अनवरत रुपमा सेवामा लागि रहेकी दाङ्ग लमही ४ कि समाज सेवी सोनाली पुन मगर ले फेरि एउटा महिमा योग्य काम गरेकी छिन। नेपाल सरकारले तोकिएको लकडाउन पश्चात धेरै गरिब, विपन्न परिवार, दैनिकी गरेर गुजारा चलाउन कठिन परिस्थितिमा उहाहरुको भोक प्यासलाई मेटाउन एक असल […]

ravi4
Trending समाचार

अब रवि जकरियासको सम्झना मात्र रहयो !

शालोम नेपाल: विश्व इतिहासमा क्रिश्चियन विश्वासको एक रक्षक को रुपमा चिरपरिचित नाउ हो रवि जकरियास उनि भारतमा जन्मेका क्यानेडेली -अमेरिकी थिए। जकरियास इभान्जेलिकल ख्रीष्टियन पब्लिशर एसोसिएसनको स्वर्ण पदक पुस्तक पुरस्कार विजेता (के मानिस परमेश्वोर विना बच्नासक्दछ ?) जस्ता असंख्य ईसाई पुस्तकहरूका लेखक थिए? उनको परिवार एङ्ग्लिकन विश्वास धारका थियो, तर उनी भन्छन कि उनी १७ […]

map
Trending समाचार

नेपालको नया नक्शा

काठमाण्डौ जेठ ५ – नेपालले आफै नक्शा बनाउन सक्दैन भन्ने हरुको माझ आज मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितको नेपालको नक्शा सार्वजानिक गर्दै बैठकबाट पास गरेको छ। आजैको यस बैठकले अब नेपालको यो नक्सा सबै किसिमका प्रशासनिक प्रवन्धहरुमा लागु गरि सो नक्सा निशानी छाप, सरकारी कागजपत्र, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा समेत ल्याइने बताउनुभयो। भारतले नेपालि भुमि लिम्पियाधुरा कालापानि […]

gy2
Trending समाचार

नेइम (ज्ञानेश्वर) मण्डलीले गर्यो उदाहरणीय काम

काठमाडौँ : विश्वमा जति पनि जटिल परिस्थिति आउछ, त्यो समयमा निस्वार्थ भावनाले सेवामा अनवरत रुपमा तल्लिन हुदै अग्रपंतिमा आउने नाम हो इसाईहरु। तेस्तै नेपालमा पनि नेपाली इसाई समुदायले उदाहरणीय काम गर्दै आएका हामीले देख्दै आएकाछौ। चाहे त्यो भुकम्प जाँदा होस् वा प्रकृतिक प्रकोप बाढी, पहिरोजादा नै किन नहोस् सबै अवस्थामा सधै सहायता गर्दै आएकाछन। हाल […]