swapnil-dwivedi-w46tRF64qNc-unsplash (1)
दैनिक उपासना

तपाईंको वरदानलाई प्रयोग गर्नुहोस् ।

शालोम नेपाल – परमेश्वोरले तपाइँलाई प्रदान गर्नुभएको वरदानसँग तपाइँ के गर्दै हुनुहुन्छ? के तपाईं त्यसलाई प्रयोगमा ल्याउदै हुनुहुन्छ वा तपाईं डरमा रही पाएको वरदानलाई लुकाउँदै हुनुहुन्छ? जब हामी येशूसामु खडा हुन्छौं तब हामी सबैले आ-आफ्नो जीवनको लेखा दिनुपर्ने हुन्छ । त्यो समय यदि हामि ‘स्‍याबास असल नोकर, भन्ने शब्द परमेश्वोरको मुखबाट सुन्न चाहन्छौं भने आफ्नो […]

element5-digital-T9CXBZLUvic-unsplash
दैनिक उपासना

परमेश्वोरले तपाईंलाई चुन्‍नुभयो।

शालोम नेपाल – के तपाइँ कहिल्यै खेल खेल्नको लागि अन्तिम विकल्पमा छानिनु भएको छ? के तपाईं साथीहरूले गरिरहेको गतिविधिबाट एक्लिनु भएको छ ?  हामी सबैलाई छनौट हुदा र नगरिदाको पिडा थाहा छ। यो एक प्रकारको घाउ हो जुन निको हुन केहि समय लाग्छ । येशू ख्रीष्टको सन्दर्भमा त्यस्तो होइन। संसारको जग बसाउनु भन्दा पहिले परमेश्वरले […]

so
दैनिक उपासना

के तपाईंको हृदय उर्वरा माटो जस्तो छ?

शालोम नेपाल – येशूले हाम्रो हृदयलाई उर्वरा माटोसित तुलना गर्नुभयो। माटोको उखान भनेको विश्वासीहरूको लागि एउटा स्मरण हो कि फल फलाउनको लागि उनीहरूको हृदयहरू ठीक ठाउँमा हुनु आवश्यक छ। यदि इसाईको हृदयहरू परमेश्वरको वचनमा कठोर छ भने, तब त्यहाँ कुनै फल फलेर वृद्धि हुनेछैन। इसाईको हृदय ढुङ्ग्गा र सामाले भरिएको छ भने, आफैले केही वृद्धि […]

clarisse-meyer-xXiKQ2AavlY-unsplash (1)
दैनिक उपासना

माथिको कुरामा ध्यान केन्द्रित गर्नुहोस् ।

शालोम नेपाल – पावलले हामीलाई असल कुराको लागि स्वर्गीय दिमागमा बस्न सलाह दिदछ । यस पृथ्वीका चीजहरूले तपाईंलाई निराश तुल्याउन सक्छ। हाम्रो आशा येशूमा छ, र उहाँ परमेश्वर पिताको दाहिने हाततर्फ बसिरहनुभएको छ। त्यहाँ हामीले आफ्नो दिमाग केन्द्रित गर्न बाइबलले बताउदछ । यहाँ कलस्सीवासीहरूमा मण्डली बढ्दो रुपमा बृद्दि भैरहेको थियो, र पावलले उनीहरूलाई जीवनका आवश्यक […]

karsten-wurth-rafblRbne3o-unsplash
दैनिक उपासना

यो बाटो हिड्नुहोस।

शालोम नेपाल – आज विश्वभरका बच्चाहरूले आफ्ना नायकहरू जस्तो हुने सपना देख्छन्। त्यो कुनै पनि क्षेत्रको र जो कोहि पनि हुनसक्छ । उनीहरूले आफुलाई मन पर्ने व्याक्तित्वको छवि भएको लुगादेखी लिएर हरेक चिज खरीद गर्छन्, र उनको व्याक्तित्व हेर्छन्, साथीहरूसँग छलफल गर्छन् र त्यसमा रमाउछन् अनि तिनीहरूले गरेको हर चालको नक्कल गर्न प्रयास गर्छन्। येशू […]

gaelle-marcel-gIj7RJPAkJA-unsplash
दैनिक उपासना

प्रेममा अघि बढ्‌नुहोस्।

शालोम नेपाल – हामिहरूको जिवनमा यस्तो समय पनि आउनेछ कि जब तपाईंसँग केहि दिन बाँकी हुदैन, तर आझै पनि तपाईं वरपरका व्यक्तिहरूले अधिक मात्रामा तपाइँबाट आश गरिरहेका छन्। तपाईं आफ्नो बुद्धिको अन्तमा हुनुहुनेछ किनकि तपाईंले पहिले नै धेरै बाढिसक्नु भएको छ। तर येशू ख्रीष्ट तपाईंलाई याद दिलाउन चाहनुहुन्छ कि तपाईं प्रेममा बढ्न सक्नुहुन्छ। परमेश्वोर सबै […]

jesse-orrico-IdjxBF_StBk-unsplash
दैनिक उपासना

संघर्ष वास्तविक हो ।

शालोम नेपाल – के तपाइँले कहिल्यै महसुस गर्नुभएको छ, कि तपाइँ शत्रुसँग लड्दै हुनुहुन्छ जुन तपाईंले देख्न सक्नुहुन्न र बुझ्नुहुन्न? सबै इसाईहरूको लागि, त्यो वास्तविकता हो। हामी स्वर्गीय अनुपातको लडाईमा छौं, र यो संघर्ष वास्तविक छ। शैतान र त्यसका प्रेतहरूले हामीलाई निरुत्साहित गर्न र तिनीहरूको भ्रामक चालहरूबाट अलमल्याउन खोजिरहेका छन् र यदि हामी त्यसका साथमा […]

mathew-schwartz-lZ1bBwXUzR4-unsplash
दैनिक उपासना

शब्दहरूले लट्ठी र ढुङ्गाले भन्दा बढी चोट पुर्‍याउँछ ।

शालोम नेपाल – एकै छिन सानो छदाको भनाइलाई याद गर्नुहोस् त!, “लट्ठी र ढुङ्गाले मेरो हड्डीहरू भाँच्न सक्छ, तर शब्दले मलाई कहिले असर गर्दैन?” त्यो एक  झूट थियो जुनबाटो भएर हामीले आफुलाई हुर्काउन चाहन्थ्यौं। खराब शब्दले लट्ठी र ढुङ्गाले भन्दा बढी चोट पुर्‍याउँछ भने केहि स्थायी नोक्सान समेत पुर्‍याउँछ। प्रेरित पावल हामीलाई भन्नुहुन्छ, तिमीहरूका मुखबाट […]

edewaa-foster-V2xlPVSnMYA-unsplash
दैनिक उपासना

ऊहाँ व्यर्थमा मर्नु भएन।

शालोम नेपाल – हामि इसाईहरू बाँच्नु भनेको ख्रीष्टको लागि बाच्नु हो। पावलको प्रख्यात शब्दहरू रोमको जेलमा छँदा उनले लेखेका थिए, जो सिजरसामु जाने  समयको प्रतिक्षा गर्दै थिए। पावललाई थाहा थियो कि यदि उसले बाँच्न जारी नै राख्दछ भने, त्यो समय केवल ख्रीष्टको लागि पूर्णरूपमा हुनेछ, र यदि ऊ मरे भने अझ उसले धेरै पाउने छ […]

denes-kozma-FU4gBzAc0Y0-unsplash
दैनिक उपासना

ख्रीष्ट को निम्ति ।

शालोम नेपाल – मैले धेरै ईसाईहरूलाई भेटेको छु जसले मानिसहरुको सेवाको लागि सबै कुरा त्याग गरेका छन जसको लागि परमेश्वर उनीहरूको अगुवाइमा हुनुहुन्छ। तपाईले सोच्नुहोला कि उनीहरूसँग नभएको कुराको बारेमा उनीहरू व्याकुल हुनेछन्, तर तिनीहरू मध्ये धेरै जसो सब भन्दा खुशीको मानिस छन्। उनीहरूले ख्रीष्टको खातिर जे त्यागेका छन् त्यो अपार छ, तर उनीहरूलाई कुनै […]