i need
वचन विचार / ब्लग

अब्राहामलाई किन परमेश्वरको मित्र भनियो?

शालोम नेपाल – अब्राहम पापरहित थिए। उनी बाइबलमा उल्लेखित महान व्यक्तिहरू मध्ये एक थिए। उनको विश्वास हामीहरूको उदाहरणको लागि नया नियममा उद्धृत गरिएको छ (याकूब २, हिब्रू ११)। बाइबलमा अब्राहमलाई “परमेश्वोरको साथी” भनिएको छ (२ इतिहास २०:७; यशैया ४१:८)। अब्राहाम आज्ञाकारी मानिस थिए। जब उनले आफ्नो देश र आफन्त छोडेर गए तब अब्राहमले परमेश्वरको आज्ञा […]

sam-rios-8XZlMCMlpX0-unsplash
वचन विचार / ब्लग

कस्ता मानिसहरूले परमेश्वोरको आशिष्‌हरू प्राप्त गर्दछ ?

शालोम नेपाल – सबै जना परमेश्वरबाट आशिष्‌ पाउन चाहान्छन्। त्यसोभए, परमेश्वरबाट पाईने साँचो आशिष्‌हरू के-के हुन्? कस्ता मानिसहरूलाई परमेश्वोरले आशिष्‌ दिनुहुन्छ? हामी कसरी परमेश्वरको आशिष प्राप्त गर्न सक्छौं? परमेश्वोरबाटको आशिष्‌को बारेमा ३ शीर्षकहरूमा तपाईंलाई उहाँको आशीर्वादहरू प्राप्त गर्ने तरिका पत्ता लगाउन मार्गदर्शन गर्नेछ। परमेश्वोरका आशिषहरु के हुन्?धेरै व्यक्तिहरूको विश्वास छ कि ईश्वरीय आशिष्हरू प्राप्त गर्नुको […]

mickael-tournier-vlqDwSxnwxo-unsplash
वचन विचार / ब्लग

मुक्ति पाएपछि पनि किन इसाईहरू अझै पाप गरिरहेका हुन्छन्?

शालोम नेपाल – आज भन्दा दुई हजार वर्ष पहिले, शैतानको हातबाट हामी मानिस जातिलाई छुटकारा दिन, प्रभु येशू क्रूसमा टाँगिनुभयो र मानवजातिको पापहरूको लागि बलिदान हुनुभयो, जसले हाम्रा सबै पापहरू क्षमा गर्‍यो। तर जब हामी पाप गर्छौं, तब हामी पश्चताप गर्छौं र प्रभुमा हाम्रा पापहरू स्वीकार गर्छौं भने हाम्रा पापहरू क्षमा हुन्छन्, र हामी शान्ति […]

kelly-sikkema-E8H76nY1v6Q-unsplash
वचन विचार / ब्लग

सम्बन्ध विच्छेदप्रति परमेश्वोरको ईच्छा के छ ?

शालोम नेपाल – नयाँ नियमका यी अंशहरू ले यो मुद्दालाई सम्बोधन गर्दछ: मात्ति ५:३१-३२; १९:१-१२; मर्कुस १०:१-१२; लुका १६:१८; १ कोरिन्थी ७:१०-१६; भने व्यवस्था २४:१-४ मा यसको महत्त्वपूर्ण पृष्ठभूमि छ। नयाँ करारको कालखण्डमा सम्बन्ध विच्छेद सम्बन्धी सांस्कृतिक समझका कारण व्यवस्थाको व्याख्याले गर्दा जवाफ दिन यो एकदम कठिन प्रश्न हो, त्यसकारण यस मुद्दामा ईसाइहरूको फरक दृष्टिकोण […]

jana-sabeth-NMR2vlnQgMQ-unsplash
वचन विचार / ब्लग

विवाह अघिको यौन सम्बन्धको बारेमा बाइबलले के भन्दछ ?

शालोम नेपाल – परमेश्वर स्वयम् आफै विवाहको आविष्कारक हुनुहुन्छ। जब परमेश्वरले हव्वालाई सृष्टि गर्नुभयो, आदम एकदमै खुसी थिए। तिनीहरू यस कुरामा स्पष्ट थिए कि दुवै एक अर्काको निम्ति बनिएका हुन् । निष्कर्ष यस्तो छ: “यसकारण मानिसले आफ्ना बाबु र आमालाई छोडछ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्“ (उत्पत्ति २:२४)। ‘एक शरीर’ ले […]

LRM_EXPORT_20200515_152150
वचन

अन्तिम दिनहरुमा हाम्रो तयारि कस्तो छ ?

शालोम नेपाल – आज, विश्वभरि अधिक मात्रामा विभिन्न प्रकोपहरु देखिदै आइरहेको छ। आज भन्दा २००० वर्ष पहिले, येशु ख्रीष्ट का चेलाले यो प्रश्न सोधेका थिए, “हामीलाई भन्नुहोस, यी कुरा कहिले हुनेछन, र तपाईको आगमन र यस युगको अन्त्यको चिन्ह के हुनेछ” (मात्ति २४ : ३)। तब येशु ले जवाफ दिनुभयो, “तिमीहरुले युद्दहरु र युद्दहरुका हल्ला […]

dan-gribbin-fDcwEmqMJls-unsplash
वचन

तपाई भित्र हुने तिन तत्वहरु

शालोम नेपाल : आजको यी दिनहरुमा हामीले के बुझन आवश्यकता छ भने, विजेताहरु जन्मदैनन, तर तिनीहरु प्रभुमा पुनर्जन्म हुन्छन ।यो महत्वपूर्ण कुरा याद राख्नुहोस कि यी सबै तत्वहरु केवल एक वा दुई होइनन तर सब विजेता परिभाषित गर्न प्रयोग गरिन्छ । १ ) थुमाको रगत :- जुन गलागथाको बाटोमा श्रापित् भूमिलाई पखाल्नको निम्ति क्रुसबाट तल […]