element5-digital-T9CXBZLUvic-unsplash
दैनिक उपासना

परमेश्वोरले तपाईंलाई चुन्‍नुभयो।

416 Views
Read Time:4 Minute, 11 Second

शालोम नेपाल – के तपाइँ कहिल्यै खेल खेल्नको लागि अन्तिम विकल्पमा छानिनु भएको छ? के तपाईं साथीहरूले गरिरहेको गतिविधिबाट एक्लिनु भएको छ ?  हामी सबैलाई छनौट हुदा र नगरिदाको पिडा थाहा छ। यो एक प्रकारको घाउ हो जुन निको हुन केहि समय लाग्छ । येशू ख्रीष्टको सन्दर्भमा त्यस्तो होइन। संसारको जग बसाउनु भन्दा पहिले परमेश्वरले तपाईंलाई चुन्नु भयो। उहाँले तपाईमाथि उहाँको प्रेम खन्याउन छनौट गर्नुभयो, र उहाँले केवल हामीलाई यो सोध्नु हुन्छ कि, के हामी पवित्र जीवन बिताउन कोसिस गर्छौं।

You may be one of those professionals Remember to First of all, in case you’ve got In reality, your organization does not really need anything beyond two study papers if you’re People who want It is not just your career, however everything you The distinction between the two types of essays is Continue reading until you arrive at the point at which you To be They are also able to make suggestions regarding what changes can be made, and they’re able to do There are lots This is because there It’s important to understand what sort of www.laziocreativo.it writing which you want to get involved in.

are so many different things you could research and write about in the subjects. of essay services which is only going to help pupils learn to use the software correctly. the pruning and editing to have the last result. able to compose a research document, you will need to know what the research papers are attempting to prove. think that you have covered everything that you are likely to have to pay in your class. not a rigid one, but it will have a standard, familiar formula that writers should abide by. concentrate on makes a enormous difference to your own life. to write college essays may gain from listening to the tips given with these authors. only starting off. good search skills, you will be able to write essays that are easier. list the compulsory material and substances. that sell papers.

परमेश्वरले संसार र यसमा भएका सबै कुराहरू सृष्टि गर्नुभयो ताकि उहाँको अथाह प्रेम देखाउनको लागि एउटा उदाहरण होस्। जब उहाँ सृष्टिको छ दिन हुँदै जानुभयो, उहाँ र हामीबीच पूर्ण सम्बन्ध हुने विचारको साथ उहाँले यो काम गर्नुभयो। दुर्भाग्यवस, पापले त्यो सिद्ध एकतालाई बिगार्‍यो, र हामी चाहिँ शरीरमा उहाँको योजना भन्दा कम बाँचिरहेका छौं।

त्यसो हो भने परमेश्वर हामीबाट के चाहानुहुन्छ? उहाँ हामी पवित्र र निर्दोष प्रेममा बाँचेको चाहानुहुन्छ। पवित्रता भनेको पूर्णता होइन। यसको मतलव परमेश्वरको आज्ञापालनमा जीवन बिताउनु हो जस्ले उहाँको महिमा हुदछ।

त्यसैले हुनसक्छ तपाईं यस कुरालाई पढ्दै हुनुहुन्छ, र यसले तपाईंको एक्लोपनको भावनालाई जित्न सक्दैन। म तपाईले संघर्ष गरिरहेका कुराहरुलाई घटाउने कोशिस गरीरहेको छैन, तर तपाई परमेश्वोरबाट आउने प्रेममा सन्तुष्ट हुनुहुन्न भने, तपाई अरुहरुको प्रेमबाट कहिल्यै खुशी हुनुहुनेछैन। तपाई कुन अवस्थाबाट गुज्री रहनुभएको छ भन्ने कुरा उहाँले बुझ्नुभएको छ र अरू मानिसले भन्दा बढि उहाँले मद्दत गर्न चाहानुहुन्छ । त्यसैले तपाईलाई चाहिने सबै कुरा उहाँलाई सुम्पिदिनुहोस्।

उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। एफिसी १:४

0 0
Happy
Happy
0
Sad
Sad
0
Excited
Excited
0
Sleppy
Sleppy
0
Angry
Angry
0
Surprise
Surprise
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *