gimire
समाचार

अब माधव प्रसाद घिमिरेको सम्झना मात्र

173 Views
Read Time:1 Minute, 1 Second

शालोम नेपाल – केहि बेर अघि मात्र राष्ट्रकवि माधव प्रसाद घिमिरेको आफ्नै निवासमा १०१ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोेतले जनाएको छ।

वि सं १९७६ असोज ७ गते साहित्यकार घिमिरेको जन्म लम्जुङ्ग जिल्लाको प्रस्तुन गाउमा भएको थियो। उनि नेपालि इतिहासमा स्वच्छन्दवादी शैलीको नवमन्जरी, घामपानी जस्ता थुप्रै चर्चित कविता संग्रहको कारण परिचित छन्।

उनले लेखेका नेपालि लोकप्रिय गित लगायत राष्ट्रिय गित अझैपनि गुन्झिरहेको छ। जस मध्ये चर्चित गित “गाउछ गित नेपालीले, फुलको थुन्ग्गा बगेर गयो, नेपालि हामि रहौला कहाँ नेपालै नरहे” जस्ता थुप्रै गित रहेको छ।

0 0
Happy
Happy
0
Sad
Sad
0
Excited
Excited
0
Sleppy
Sleppy
0
Angry
Angry
0
Surprise
Surprise
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *